१. पानी, हावा आदि घुमी घुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त।
२. शरीरका रौँ घुम्रिएर पलाएको ठाउँ वा त्यसरी परेको चक्र।