गृह · शब्दकोश

भुटन

[ना.]

मेल पेलेर निकालिएको रसलाई पकाएर बनाइएको बाक्लो झोल।

[ना.]

१. खसीका आन्द्रा, भुँडी, कलेजो लगायत भित्री अङ्गलाई भुटेर बनाइएको खानेकुरा।

२. भुटुन; भुटुवा।

⟵ फेरि सूचीमा जानुहोस्