गृह · शब्दकोश

कलेजो

[ना.]

शरीरमा पाकस्थलीदेखि दाहिनेतर्फ, फोक्सोको मुन्तिर रहने गाढा रातो रङको र कमलो भित्री अवयव; यकृत्।

⟵ फेरि सूचीमा जानुहोस्