गृह · शब्दकोश

भुटुन

[ना.]

१. आन्द्रा, भुँडी, कलेजो, फोक्सो आदि मिलाई घिउ वा तेलमा तारेको परिकार।

२. तरकारी, भुटुवा आदि पकाउन कराही वा यस्तै भाँडामा हालिने घिउतेल।

⟵ फेरि सूचीमा जानुहोस्