गृह · शब्दकोश

भुटुवा

[वि.]

१. आन्द्रा, भुँडी, कलेजो आदि तारेको परिकार; भुटन।

२. घिउतेलमा भुटेको वा तारेको सुक्खा तरकारी।

३. घिउतेलमा भुटेको; तारेको।

⟵ फेरि सूचीमा जानुहोस्