भाषिका

[ना.]

एउटा भाषाभित्र उच्चारण; शब्द, रूपवाक्यको संरचना तथा अर्थमा पाइने विभेदका आधारमा देखिने भेद, उपभेद; कुनै पनि भाषाको क्षेत्रीय वा सामाजिक भेद