गृह · शब्दकोश

भारदारी

[ना.]

१. छलफल; बहस।

२. भारदारहरूको सभा; भारदारहरू बसेर विशेष कुराको छलफल गर्ने वा मुद्दामामिला आदि हेर्ने ठाउँ; सभा वा कचहरी।

३. राणाकालमा उच्च अधिकारीहरू सदस्य भएको सभा वा न्यायालय; कौसी।

⟵ फेरि सूचीमा जानुहोस्