गृह · शब्दकोश

कान्छो

[वि.]

१. लोकगीतमा प्रयोग हुने र प्रायः दोहोरिने शब्द (रहनी)।

२. कम उमेरको।

३. तल्लो श्रेणीको।

४. सबभन्दा पछि जन्मेको (छोरो, सन्तान इ.)।

⟵ फेरि सूचीमा जानुहोस्