गृह · शब्दकोश

भ्राता

[ना.]

१. एकै गर्भबाट वा एउटै बाबुका छोरा भएर जन्मेका दाजु वा भाइ; सहोदर दाजु वा भाइ।

२. बन्धुवर्ग।

३. समान स्तरका पुरुषलाई भनिने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्