भरपाई

[ना.]

बरबुझारथको निस्सा; रसिद; कुनै चिज बिक्री गर्दा वा भत्ता, तलब, बाली आदि बुझ्दा वा चिट्ठीपत्र आदि कागज बुझिलिँदा बुझिलिएको प्रमाणस्वरूप गरिदिने कागज; प्राप्ति स्वीकारपत्र।