बरबुझारथ

[ना.]

आफ्नो जिम्मामा भएका कागजात, सामान, नगदी, जिन्सी आदि साबिकवालाले हालवालालाई बुझाउने काम; बुझाउने तथा जिम्मा लगाउने काम; फर्स्यौट गर्ने काम