गृह · शब्दकोश

भड्कनु

[अक्रि.]

१. आफ्नो बाटोबाट विचलित हुनु; पथभ्रष्ट हुनु।

२. कुनै कामबाट भाग्नु; पलायन हुनु।

३. डरले आत्तिएर उफ्रनु; बिच्किनु; तर्सनु; भट्कनु।

४. बाउँठिनु; बिभिन्डिनु; बटारिनु।

[अक्रि.]

चल्नु; जिस्किनु।

[अक्रि.]

दुब्लाउनु।

⟵ फेरि सूचीमा जानुहोस्