गृह · शब्दकोश

विचलित

[वि.]

१. आफ्नो लक्ष्य, स्थान, मार्ग आदिबाट हटेको; कर्तव्यबाट च्युत।

२. चञ्चल; अस्थिर।

३. तर्सेको; आत्तिएको।

⟵ फेरि सूचीमा जानुहोस्