बटारिनु
[कक्रि.]
१.
घमन्ड
ले
मात्तिनु
;
बाउँठिनु
;
बिँगठिनु
।
२.
टेढो
हुनु
;
बाङ्गिनु
।
३. बटार्ने
काम
गरिनु
; बाटिनु।