गृह · शब्दकोश
१. आपद्विपद्को शङ्काले झस्कनु वा आत्तिनु; कहालिनु।
२. कुनै डरलाग्दो वस्तु देखेर डराउनु; झसङ्ग हुनु; त्रास मान्नु।
कुनै वस्तु प्राप्त गर्नका लागि बेचैन रहनु।
⟵ फेरि सूचीमा जानुहोस्