गृह · शब्दकोश
१. गारो लगाउँदा डकर्मीहरू उभिनका लागि भार बनाउन बाँस वा काठ तेर्स्याइने प्वाल; खटप्वाल।
२. राखनधरनका लागि भित्री गारोमा बनाइएको सानो खण्ड।
कलमको बिर्को।
⟵ फेरि सूचीमा जानुहोस्