बोल

[ना.]

१. कबुलिएको कुरो; कबुल; प्रतिज्ञा

२. भनिएको कुरो; बोली; वचन

३. सङ्गीतको मुख्य टुक्रा वा लय।