गृह · शब्दकोश

बोर्नु

[सक्रि.]

१. कसुर हुने काममा फसाउनु; सरोबर पार्नु; मुछ्नु।

२. जमिनमा गाड्नु; पुर्नु।

३. पानी, भातभान्सा आदिको लसपसमा पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्