गृह · शब्दकोश

फसाउनु

[सक्रि./ प्रेक्रि.]

१. अल्झाउनु; अड्काउनु।

२. आफ्ना मत वा समर्थनमा ल्याउनु।

३. झुक्क्याउनु वा धोका दिनु।

४. प्रायः बिग्रँदो व्यापार, व्यवसाय आदिमा धन, मन, व्यक्ति आदिलाई सम्मिलित गराउनु।

५. फस्ने वा अल्झने स्थितिमा पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्