सरोबर

[वि.]

दुई वा धेरै वस्तु समान रूपले मिलेको; छ्यासमिस भएको; सराबरी भएको।