गृह · शब्दकोश

अम्खोरा

[ना.]

बिट फर्केको, मुख केही सानो र पेट फुकेको पानी खान प्रयोग गरिने भाँडो; आम्खोरा।

⟵ फेरि सूचीमा जानुहोस्