बुझबुझारथ
[ना.]
१. आफ्नो पद वा स्थानबाट सरुवा, बढुवा हुँदा वा अवकाश पाउँदा कुनै कर्मचारीले आफ्ना जिम्मामा रहेका सरकारी नगदी, जिन्सी सामानहरू हालवाला कर्मचारीलाई बुझाउने र हालवालाले बुझ्ने काम।
२. कुनै कामका विषयमा यथार्थ ज्ञान हासिल गर्नका लागि सोधपुछ वा जाँचबुझ गर्ने काम।