गृह · शब्दकोश
बिरालाहरू।
१. कुनै खास कुरा जनाउनका निम्ति हात, पाखुरा आदिमा बाँधिने परिचयअङ्कित फित्ता वा धरो; कुनै विशेष पर्वमा छाती, कुम आदिनेर कपडामा पिनले अड्काइने कपडा, कागत आदिको त्यस्तो चिह्नअङ्कित टुक्रो वा पट्टी।
२. फौजी आदि कर्मचारीले लगाउने दर्जासूचक कपडा आदिको चिह्न।
⟵ फेरि सूचीमा जानुहोस्