गृह · शब्दकोश

पट्टी

[ना.]

१. घाउखटिरामा औषधी लगाई बाँधिने वा टाँसिने कपडा; ब्यान्डेज।

२. छाला, कपडा आदिको टुक्रो।

३. लेख्ने काठ वा ढुङ्गाको पाटी।

[ना.]

सैनिकको सुबेदारका मातहतको सानो टोली।

⟵ फेरि सूचीमा जानुहोस्