निषिद्ध

[वि.]

१. काम नलाग्ने; खराब

२. दूषित; दोषले पूर्ण

३. निषेध गरिएको; रोक लगाइएको; वर्जित