बादरा

[ना.]

कपडा आदिमा बुट्टा भर्ने र माला आदि उन्दा बिच बिचमा हालेर राम्रो पार्न प्रयोग गरिने पहेँलो, सेतोचम्किलो मसिनो चेप्टो तार; धातुको डोरी