थिति

[ना.]

१. अघिदेखि चलेको चलन; परम्परा वा रीति

२. चाँजो; प्रबन्ध