कुमबलो

[ना.]

१. घर कटेराका छानामा दुवै कुमगारोमाथि राखिने बलो

२. छेउको र बिचको बलाका बिचमा रहने बलो