गृह · शब्दकोश
पानीमा रहने रौँजस्तो मसिनो र लामो, बेरिएर गाईवस्तुको पुच्छर काट्ने एक जातको किरो; बलो।
बाक्ला र बाटुला पात, पहेँला फूल र हरिया साना फल हुने एक झार; बला।
⟵ फेरि सूचीमा जानुहोस्