मैनबत्ती

[ना.]

मैनबाट तयार पारिएको, बिचमा वारपार लामो धागो हाली डोलो पारिएको, बालिने बत्ती; मइनबत्ती।