गृह · शब्दकोश

बतासिनु

[अक्रि.]

१. अरूका लहैलहैमा लाग्नु।

२. चलिरहेको बतास सँगसँगै हुर्रिनु; हावाका साथसाथै उड्नु।

३. फूलबाट बच्चा पैदा नहुनु।

४. वेगसँग कुद्नु; हानिनु; बत्तिनु।

⟵ फेरि सूचीमा जानुहोस्