बतासे

[वि.]

१. फुइँ धेरै हाँक्ने वा बकबक गर्ने; बढ्ता बोल्ने।

२. बढ्ता बतास लाग्ने

३. बाबुको टुङ्गो नलागेको (बालक)।

४. भाले नलागीकन पारिएको र चल्ला ननिस्कने; निर्जीव (फूल)।

५. भित्र हावा मात्र भएको।

६. सार वा तथ्य नभएको।

७. हावाले उडाउन सक्ने, हलुङ्गोपातलो