चल्ला

[ना.]

प्वाँख हुने चरा खालका जीवको बच्चा; बचेरा; चल्लो

[ना.]

१. चरा

२. प्युसा।

[ना.]

चराका बचरा।