रक्षित

[वि.]

१. कुनै कामका निम्ति बचत गरिएको; साँचेर राखिएको।

२. पालनपोषण गरिएको; सह्यारसम्भार गरिएको।

३. सङ्कट, भय आदिबाट जोगाइएको; हानि हुनबाट बचाइएको; रक्षा गरिएको।