१. खर्च भएर वा नोक्सान भएर बच्नु; बाँकी रहनु; उब्रनु।
२. बिग्रनुबाट बच्नु; नबिग्रनु।
३. सङ्कट वा खतरापूर्ण परिस्थितिबाट उम्कनु; विनाशबाट बच्नु।