गृह · शब्दकोश

पुक्क

[वि.]

१. कसैलाई मुड्की वा सानो डल्ला आदिले हान्दा एकैचोटि हलुका किसिमले लाग्ने गरी।

२. फुल्ने वा सुन्निने किसिमले।

३. फुलेको; सुन्निएको।

४. मोटाएको; मोटो।

⟵ फेरि सूचीमा जानुहोस्