फेसो
[ना.]
सुन्तला, मोसम, अमिलो आदिका केस्रा।
[ना.]
१. काठ चिर्दा करौँती नच्यापियोस् भनी चिरेको धर्सोमा हालिने चुकुल।
२. कोदालो, बन्चरो आदिका बिँड पासोमा घुसार्दा खुकुलो भएको खण्डमा कसिलो वा नहल्लने पार्न घुसारिने चोइटो वा छेस्को; पाड्को।