भरिभराउ

[वि.]

१. भराउने वा तिराउने काम; भराइ; पूर्णता

२. कुनै वस्तु वा पात्र पूर्ण रूपले भरिएको; परिपूर्ण; टनाटन