अन्डा

[ना.]

चरा आदि जीवका पोथी जातका गर्भाशयबाट उत्पन्न प्रजननशील कीटाणुहरू भएको डिम्बलाई धारण गर्ने र पछि त्यहीबाट बच्चा काढिने गोलो पिण्ड; चराको फुल; त्यसलाई तारेर वा उसिनेर तयार पारिने परिकार; डिम्बा; डिम्मा