गृह · शब्दकोश
१. तास, गन्जिफा आदिका चाङका चक्कीलाई तलमाथि पार्नु; तलास्नु।
२. पग्लने वा घोलिने वस्तु पन्यालो पदार्थमा मिलाउन घुमाई घुमाई हल्लाउनु; हुँडल्नु; फेट्नु।
⟵ फेरि सूचीमा जानुहोस्