गृह · शब्दकोश

चाङ

[ना.]

थुप्रो; खात; रास; तङ्गी।

[ना.]

काठ वा बाँसका खाँबा लगाएर बनाएको मान्छे सुत्ने साधन; टाँड।

⟵ फेरि सूचीमा जानुहोस्