गृह · शब्दकोश
१. त्यसरी नै निश्चित रूपमा गाईवस्तुपालन वा अन्य कुनै व्यवसाय चलाइएको खास ठाउँ वा कार्यस्थान (कृषि फार्म, बागवानी फार्म, भेडापालन फार्म इ.)।
२. योजनाबद्ध रूपमा बाली, फलफूल, तरकारी आदि लगाइएको भूमि; खेत।
⟵ फेरि सूचीमा जानुहोस्