फार्नु

[सक्रि.]

१. कुनै सिङ्गो वस्तु (कपडा आदि) चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्यात्नु; छुट्याउनु; फाड्नु

२. धस्काउनु; फटाउनु; रद्दी तुल्याउनु