गृह · शब्दकोश

फाड्नु

[सक्रि.]

१. अलग पार्नु, छुट्याउनु; फार्नु।

२. च्यात्नु; फोर्नु; तोड्नु।

⟵ फेरि सूचीमा जानुहोस्