च्यात्नु

[सक्रि.]

१. कपडा, कागत, पात आदि वस्तुलाई छुट्याउनु वा फार्नु; टुक्रा पार्नु

२. जबरजस्ती खोस्नु (दिव्य.)।

३. फट्टाउनु; चिर्नु