गृह · शब्दकोश

तपसिल

[ना.]

१. विस्तृत वर्णन; नालीबेली; विवरण।

२. स्रेस्तामा तल लेखिएको वा खुलाइएको विवरण; निम्नलिखित फाँटवारी।

⟵ फेरि सूचीमा जानुहोस्