गृह · शब्दकोश

अड्काउनु

[सक्रि.]

१. अवरोध पार्नु।

२. कुनै वस्तु कतै अल्झाउनु; जोल्ट्याउनु।

३. खाँचो पार्नु।

४. चलिरहेको कामकुरालाई रोक्नु; थाम्नु।

⟵ फेरि सूचीमा जानुहोस्