गृह · शब्दकोश

फर्मा

[ना.]

१. ढाँचा।

२. प्रेसमा एक पटकमा छापिने कागजको सिङ्गो ताउ वा कम्पोज भएका टाइपहरूको विस्तार।

[ना.]

१. जुत्तामा काँटी आदि ठोक्दा जुत्तालाई अल्झाएर राख्ने चारपाँच चोसा परेको फलामे औजार।

२. ढलान गर्न उभ्याइएको काठ वा फलामको आधारढाँचा।

⟵ फेरि सूचीमा जानुहोस्