गृह · शब्दकोश

प्रेस

[ना.]

१. उक्त यन्त्रसमेत भएको छपाइघर; मुद्रणालय।

२. किताब, समाचार आदि छाप्ने यन्त्र।

३. त्यसरी थिच्ने र अँचेट्ने कुनै पनि यन्त्र।

४. पटुवा आदिको ठुलो गाँठलाई थिचेर छरितो तुल्याउने एक यन्त्र; जुटप्रेस।

५. समाचारपत्र।

६. समाचार।

⟵ फेरि सूचीमा जानुहोस्