गृह · शब्दकोश

फट्के

[वि.]

१. कागजपत्र आदिको एउटै तह भए पनि क्रम छुट्टिएर रहेको खण्ड वा भाग; किनारा; छेउ।

२. गाईवस्तुले नाघ्न नसक्ने, मानिस चाहिँ उक्लेर फड्कन सक्ने गरी गौँडागल्छेँडामा लगाइएको बार।

३. सानातिना खोलाका दुवै किनारामा ढुङ्गा आदिको ढिस्को उठाई वा स्वतः उठेका ढिस्कामा काठहरू तेर्छ्याएर तर्न सकिने बनाइएको साँघु।

४. फड्कोसम्बन्धी; फड्केर हिँड्ने; फड्केर गर्ने वा गरिने।

⟵ फेरि सूचीमा जानुहोस्